अछाम : तुर्माखाँद गाउँपालिकामा सर्पको टोकाइबाट एक किशोरको दुःखद मृत्यु भएको छ। तुर्माखाँद गाउँपालिका वडा नं. १ निवासी लोक बहादुर शाहीका १५ वर्षीय छोरा कमल शाहीको घर नजिकैको बारीमा घाँस काट्ने क्रममा सर्पले टोकेर मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार, शनिबार दिउँसो कमल घर नजिकैको बारीमा घाँस काट्न गएका थिए। सोही क्रममा उनलाई विषालु सर्पले…