अछाम : साँफेबगर क्षेत्रमा क्रियाशिल बैँक, बित्तिय संस्था तथा ईन्स्योरेन्स कम्पनीको साझा समुह बिएफआई क्लबका सम्पूर्ण सदस्यहरु लाइफलाईन अछामको स्वयमसेवकको रुपमा आवद्ध भएका छन् । समाजसेवामा क्रियाशिल रहेको लाइफलाइन अछामसँग सहकार्य गर्दै सहयोगी स्वयंसेवकको रूपमा उनिहरु आवद्ध भएका हुन् । लाइफलाइन अछामले जिल्ला भित्र र बाहिर पनि कुनैपनि नागरिकलाई आकस्मिक रुपमा ब्लड आवश्यक भएमा सहकार्य…