काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सय दिनमा २० करोड जना मानिसलाई कोरोना भाइरसविरुद्धको खोप दिइने बताएका छन् । ह्वाइट हाउस गरिएको उनको पहिलो पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने नयाँ लक्ष्य रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा बाइडेनले सो लक्ष्य महत्वाकाङ्क्षी र यसअघिको लक्ष्यभन्दा यो…