काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४०३ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७४ हजार ८१७ संक्रमितको मृत्यु…