मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन दिनमा साढे ६ लाख बढी कोरोना संक्रमित थपिए

पछिल्ला तीन दिनमा विश्वभर कोरोना भाइरसका साढे ६ लाखभन्दा बढी संक्रमित थपिएका छन्। गएको शनिबार, आइतबार र सोमबार गरेर ६ लाख ६१ हजारभन्दा बढी संक्रमित थपिएका हुन्। शनिबार विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ११ हजार संक्रमित थपिएका थिए भने आइतबार २ लाख ३ हजार थपिए। त्यसैगरी हिजो २ लाख २ हजार कोरोना संक्रमित थपिएका…