कोरोना भाइरसको संक्रमणका कारण विश्वका धेरै देशमा लकडाउन छ। उद्योग, कारखाना, यातायात मात्र होइन सडकमा मानिसको आउजाउसमेत ठप्प छ। यस्तो बन्दाबन्दीले मानव जीवनलाई उकुसमुकुस र अर्थतन्त्रमा ठूलो क्षति पुर्याए पनि पृथ्वी र प्रकृतिलाई भने सुबिस्ता मिलेको छ। मानव सिर्जित गतिविधि ठप्पजस्तै हुँदा पृथ्वीको सिस्मिक कम्पनसमेत कम भएको छ। लकडाउन झेलिरहेका संसारका धेरै ठाउँबाट वायु प्रदूषण,…