बीबीसी । ट्रम्प प्रशासनमा बेवास्ता गरिएको राष्ट्रपतिको आय कर सार्वजानिक गर्ने ह्वाइटहाउसको पुरानो परम्परा यसवर्ष बाइडेनले पुनःस्थापित गराएका छन् । पेश गरिएको डाटाका अनुसार राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले गत वर्ष ६ लाख ७ हजार डलर आम्दानी गरेका हुन् र उनीहरुले यसको १ लाख ५७ हजार डलर आय कर तिरेका छन् । बाइडेनको वर्तमान…