मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिर ३ मा चन्द्र ग्रहण लाग्ने

काठमाडौं- मंसिर ३ गते शुक्रबार चन्द्र ग्रहण लाग्ने भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले १९ नोभेम्बरमा चन्द्र ग्रहण लाग्ने जनाएको हो। उक्त समयमा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा रहने बताइएको छ। ग्रहण दिउँसो साढे एक बजे पीकमा रहने बताइएको छ। यस अवस्थामा पृथ्वीले चन्द्रमाको रोशनीलाई छेक्ने बताइएको छ। खगोलविद्का अनुसार यस समयमा चन्द्रमाको रंग रातो…