काठमाडौं । कोरोना संक्रमणबाट ग्रस्त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणसहित निमोनियाँबाट सघन कक्षमा उपचाररत चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको हो । “राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न…