कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ। शनिबार पर्यटकीय क्षेत्र देउपन्नामा सहकारीका शेयर सदस्यहरूको भेलाबीच कार्यक्रम आयोजना गरिएको हो ।संस्थाका अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी के हो, यसको महत्त्व, बचतले भविष्यमा प्रदान गर्ने सुरक्षा तथा ऋणको सदुपयोगका विषयमा जानकारी गराइएको थियो। सहभागी शेयर सदस्यहरूलाई सहकारीको…