मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको शव भेटियो

घाइतेको उद्धार गर्दै नेपाली सेना काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ। बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदिप गिरीका अनुसार ५ जना बालक, २ महिला र ४ जना पुरुषको शव भेटिएको हो। बेपत्ता भएका भनिएका ३८ जनामध्ये २७ जना अझै बेपत्ता नै छन्। उनीहरुको खोजी…