मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ५९४ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकअनुसार नेपालमा कुल संक्रमितकाे संख्या २५ हजार ५५१ पुगेकाे छ। हिजो (बिहीबार) ५२५ जनामा कोरोना पुष्टि भएको थियो। नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालमा ११ हजार ५७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित नेपाल हालसम्म ४ लाख…