अछाम : प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस साफेबगर नगरपालिका वडा नं ४ मष्टामाण्डौले बिहीबार साफेबगरमा विरोध प्रदर्शन गरेको छ । साफेबगर नगरपालिका कार्य समिति नगर सचिव खम्म बहादुर कुवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवर रहेका थिए। कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य कालू सिहं कुवर, राम बहादुर कुवर, निता…