अछाम ः सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननिय मेघराज खड्काले सुर्य चन्द्र मावी नमुना बिद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनिय योग्दान पुर्याएको बताएका गरेका छन् । बिद्यालयको ६३ औ वार्षिकोत्सव समारोहमा प्रमुख अथिति रहेका मन्त्री खड्काले शैक्षिक स्तर सुधार र स्थानीय समुदायमा बिद्यालयले सकारात्मक प्रभाव पारेको उल्लेख गरेका हुन् । उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय प्रशासनको…