सर्लाही : नेपाली कांग्रेस युवा संकल्प यात्रालाई लालबन्दी सर्लाहीमा गरिएको छ । पुर्ब मेचिनगर देखि पश्चिमको महेन्द्रनगर सम्मको युवा संकल्प यात्रा कार्तिक २३ गते झापाको मेचिनगर देखि संचालन भएको हो। कार्यक्रममा झापा जिल्ला सभापति देउमान थेबे ले पार्टिको झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो। मोरङ्को बेलबारिमा पुर्ब मन्त्री एवं जिल्ला सभापति डिगबहादुर लिम्बुले सफलताको…