अछाम । कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा अछामको पाँचौँ बार्षिक साधारण सभा तथा तेश्रो जिल्ला अबिधेशन सम्पन्न भएको छ । सदरमुकाम मंगलसैनमा सम्पन्न अबिधेशनले वर्तमान सचिव रमेश बहादुर महरको नेतृत्वमा सर्बसम्मत नयाँ कार्य समिती चयन गरेको हो । समितीको उपाध्यक्षमा दिनेश कुमार स्वाँर, सचिवमा पूर्ण बहादुर खड्का, कोषाध्यक्षमा हर्क बहादुर थापा, सहसचिवमा हिमाल बुढा…