मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा मानसिक रोगका बिरामीको चाप बढ्दो क्रममा

अछाम : जिल्लामा मानसिक रोगका विरामी बढ्दै गएका छन । कोरोना महामारी पछि मानिसको जीवनमा धेरै तनाव , बेरोजगारीका कारण आर्थिक समस्या बढ्दै जानु लगाएतका कारण जिल्लाका मानसिक रोगका बिरामी बढ्दै गएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक मन्दिप पाठकले बताए । पछिल्लो समय बढ्दो सहरीकरणसँगै मानिमा बढेको महत्वाकांक्षा पूरा नहुनु, व्यवसायमा असफलता, जीवनमा आउने कठिनाइको सामना…