मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ९५ जना कोरोना संक्रमितको मृत्यु, कुन प्रदेशमा कति ?

देशभर ९५ जना कोरोना संक्रमितको मृत्यु, कुन प्रदेशमा कति ?


काठमाडौँ – देशभर कोरोना भाइरसका ९५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ८ जना, २ मा ३९ जना, बागमतीमा १८, गण्डकीमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ७३ जना पुरुष र २२ जना महिला छन् ।