अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले संविधान दिवसको अवसरमा शनिबार आज साँझ दिपावली गरेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो संविधान जारी भएको खुसियालीमा देशभर दिपावली गरी संविधान दिवस मनाइरहँदा पञ्चदेवलले पनि दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको हो ।

प्रतिक्रिया