तपाईलाई यी १६ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ । १. अधिकार कहिलेकाहीं केहीबेरका लागि सुत्छ तर कहिल्यै मर्दैन । -अज्ञात २. अधिकार प्राप्त भएपछि मानिसमा नराम्रो भावनाको विकास…