मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस्टर सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न मृदुल आचार्य पोल्याण्ड प्रस्थान

काठमाडौं । मिस्टर सुप्रानेशनल नेपाल २०२६ का विजेता मृदुल आचार्य विश्वकै प्रतिष्ठित पुरुष सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेशनल २०२६ (Mister Supranational 2026) मा नेपालको प्रतिनिधित्व गर्न आइतबार (जुलाई २०) पोल्याण्ड प्रस्थान गरेका छन्। प्रतियोगिता पोल्याण्डको मालोपोल्स्का (Małopolska) क्षेत्रमा आयोजना हुँदैछ भने यसको भव्य ग्रान्ड फिनाले आगामी अगस्ट १, २०२६ मा हुनेछ। व्यक्तित्व, नेतृत्व क्षमता, अनुशासन, विनम्रता तथा व्यावसायिक उत्कृष्टताका कारण चर्चित आचार्यले प्रतियोगिताको प्रारम्भिक चरणदेखि…