मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुलही बन्दा यस्तो देखिइन् आँचल

नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठ आज बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाण्डौको एक होटलमा आयोजना भएको बिहे समारोहमा आफन्त, साथीभाई र सिमित मात्रामा चलचित्रकर्मीलाई मात्र निम्तो गरिएको थियो । नायिका आँचल शर्मा बेहुली बन्दा खुशी देखिएकी थिइन् । आँचल र उदिपले करिब डेढ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन्…