मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च रक्तश्रावका कारण अछाममा बाटोमै सुत्केरीको मृत्यु

अछाम : जिल्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। बिहिवार जिल्लाको ढकारी गाउँपालिका ६ कि २९ बर्षिय सरिता देवि जैशिको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति उनलाई सुत्केरी बेथा लागेको र स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा राति ३ बजे बाटोमै सुत्केरी भएकि सरिताको मृत्यु भएको हो। बिच बाटोमै छोराको जन्म दिएकि उनलाई स्वास्थ्य चौकी ढुङ्गाचाल्ना…