मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पनि भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस अछाममा पनि विविध कार्यक्रमसहित मनाइएको छ। मानव अधिकार तथा शान्ति समाज अछामले मंगलसेनमा ¥याली निकालेर बजार परिक्रमा गर्दै भ्रष्टाचार अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा “भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो”, “दण्डहीनता अन्त्य गर”, “भ्रष्ट शीर्ष नेतामाथि कारबाही कहाँ?”, “नयाँ सरकार पनि पुरानै बाटोमै किन?” जस्ता नारा लेखिएका प्लेकार्डसहित सरोकारवालाहरू…