अछाम : स्वास्थ्य कार्यक्रमहरुकाे प्रगति मुल्यांकनमा पञ्चदेवल विनायक नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय अछामको आर्थिक वर्ष २०८०/०८१ सम्पादित स्वास्थ्य कार्यक्रमकाे मुल्यांकन गर्दा जिल्लामै उत्कृष्ट भएको हाे । मंगलबार स्वास्थ्य कार्यालय अछामको सभा हलमा भएको जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्वास्थ्य शाखा प्रमुख जनक बुढा लाई प्रमाणपत्र…