मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाद गाउँपालिकामा उपाध्यक्ष किशोरी सचेतना कार्यक्रम सम्पन्न

अछामको तुर्माखाद गाउँपालिकामा उपाध्यक्ष किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ । किशोरीहरुका सवाल उनीहरुकै आवाज बाट सुन्ने र किशोरीहरुको नेतृत्व, व्यक्तित्व विकास गर्ने उदेश्यले उपाध्यक्ष किशोरी कार्यक्रमको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष बीमला शाहीले बताउनुभयो । आजका किशोरीहरु समक्ष भए मात्रै भोलि समाज सुन्दर हुने भएकाले आगामी दिनमा आफ्नो पालिका भरी रहेका किशोरिहरुलाई यो कार्यक्रममा सहभागि…