अछाम जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनको प्रचार–प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि रामारोशन महोत्सव–२०८२ आयोजना हुने भएको छ।रामारोशन महोत्सव–२०८२ यही वैशाख २५ गतेदेखि ३१ गतेसम्म रामारोशन गाउँपालिकाको मुजाबगरमा आयोजना हुन लागेको आयोजकले जनाएका छन् । महोत्सवमा रामारोशन गाउँपालिका सहित नेपाल पर्यटन बोर्ड, विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्था र स्थानीय तहहरूको सहकार्य तथा आर्थिक सहयोग रहने…