मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रातभर ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

जाजरकोट । भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन आफ्नो गोठमा उत्पादन भएको मल बोक्न ब्यस्त छन् । मकै रोप्नुअघि खेतबारीमा मल छर्ने गरिन्छ । उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका हुन् । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम उनीसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बसेका…