अछाम : अछाममा एक युवाले आफ्नो जन्म दिनको अवसरमा परोपकारी काम गरेका छन् । जिल्लाको साँफेबगर नगरपालिकाका युवा भुपेन्द्र भण्डारीले आफ्नो जन्म दिनको अवसरमा हेलप अछामलाई आर्थिक सहयोग गरेका हुन् । भण्डारीले हेल्प अछामलाई ८ हजार ३ सय २७ रुपयाँ सहयोग गरेका हेलप अछामका अध्यक्ष हिमाल उदासीले बताए । पछिल्ला केही बर्ष यता भण्डडारीले आफ्नो…