मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा भिनाजुको कुटाइबाट साली घाइते

कैलालीमा एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन् । प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका गौतम विकले सालीमाथि कुटपिट गरेका हुन् । ३० वर्षीय विकले २० वर्षीया साली मनसरा विकमाथि कुटपिट गरी घाइते बनाएका र उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दिदी भिनाजुबीच भइरहेको झगडा मिलाउन खोज्दा मनसरामाथि…