मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपन्न परिवारलाई मासिक २५ युनिटसम्मको विद्युत नि:शुल्क : साँफेका मेयरको पहिलो निर्णय

अछाम : जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेन्द्रबहादुर कुवँरले बुधवार पदभार ग्रहण गरेका छन्। जिल्ला अदालत अछाममा सपथ ग्रहण गरे लगत्तै नगर प्रमुख कुवँरले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण पश्चात नवनिर्वाचित नगर प्रमुख कुवँरले नगरभित्रका विपन्न वर्गका हरेक परिवारलाई मासिक २५ युनिटसम्मको महसुल नि:शुल्क गर्ने पहिलो निर्णय गरेका छन्। उनले गरिब…