अछाम : नेपाली कांग्रेस अछामका युवा नेता तथा समाजसेवी बम बहादुर स्वारले आधारभूत स्वास्थ्य केन्द्रलाई औसधि सहयोग गरेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नं ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई २१ हजार ६० रुपियाँ बराबरको औषधि स्वास्थ्य आधारभूत केन्द्र प्रमुख रत्ना सोडारी लाई हस्तान्तरण गरेका हुन्। युवा नेता स्वारले यसघि पनि बेला बखतमा असाहय बिद्यार्थी,…