वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये आधा बढी पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। मंगलबारसम्म प्रदेशका ५५ पालिकाको अन्तिम नतिजा आएको छ। अहिलेसम्म नेपाली कांग्रेसले २३ स्थानीय तहमा जित निकालेको छ। यस्तै नेकपा एमालेले २० र नेकपा माओवादी केन्द्रका उम्मेदवार ११ पालिकामा जितेका…