मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोक सेवा आयोग गण्डकी प्रदेशले स्वास्थ्यका विभिन्न पदमा ५८४ जनाका लागि विज्ञापन खुलायो

लोक सेवा आयोग गण्डकी प्रदेशले स्वास्थ्यका विभिन्न पदमा ५८४ जनाका लागि विज्ञापन खुलायो


काठमाडौं- लोक सेवा आयोग गण्डकी प्रदेशले स्वास्थ्य सेवा तर्फ विभन्न पदमा ५८४ जनाका लागि विज्ञापन खुलाएको छ। आयोगले उनीहरुलाई स्थायी नियुक्त गर्न लागेको हो।

आयोगले आठौँ तह मेडिकल अधिकृत, अहेब, ल्याब असिस्टेन्ट, अनमी, वैद्य, लगायतका पदमा स्थायी नियुक्त खुला गरेको हो।

हेरौं सूचना