अछाम : अछाम जिल्लाको मंगलसैन र साँफेबगरमा सहकारी संस्था र एग्रोभेटहरुको अनुगमन गरिएको छ । कृषि ज्ञान केन्द्र अछामको आयोजनामा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष बिकको नेतृत्वमा अनुगन गरिएको हो । अनुगमनका क्रममा कतिपय सहकारीप् तथा एग्रोहरु दर्ता नभएको, नविकरण नभएको पाईएकाले त्यस्ता सहकारी र एग्रोहरुलाई प्रक्रिया पुरा गरेर मात्र काम गर्न निर्देशन…