अछाम : साँफेबगर नगरपालिकामा लैगिक हिंसा न्युनिकरण सम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने सम्बन्धी छलफल गरिएको छ । बुधबार नगरपालिका भित्रका १४ वडामा हिसा न्युनिकरणका लागी कस्ता गतिबिधि सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल गरिएको हो । छलफल कार्यक्रममा सरोकारवालाहरुले लैगिक हिसा न्युनिकरण सम्बन्धी कार्यक्रमहरु प्रभावकारी र उपलब्धी मुलक बनाउन सुझाब दिएका छन् ।…