अछाम : सुदूरपश्चिम प्रदेशमा मंगलबार मात्रै ६७ कोरोना संक्रमित थपिए। स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा १ सय ९३ नमूना परीक्षण गर्दा कैलालीमा ३५, कञ्चनपुरमा २३, डोटीमा ५, डडेल्धुरामा २ र बाजुरा तथा अछाममा १/१ जना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २२ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २३…