मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा ९ हजार १९६ संक्रमित थपिए, ५० जनाको मृत्यु

काठमाडौं– गत २४ घण्टामा देशभर ९ हजार १९६ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर र ४९५ जनाको एन्टिजेन परीक्षण भएकोमा ९ हजार १९६ जनालाई संक्रमण पुष्टि भएको हो। जसमध्ये ९ हजार २३ जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने १७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले…