मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन ५८ जनाको मृत्यु, ८ हजार ६५९ काेराेना संक्रमित थपिए

एकैदिन ५८ जनाको मृत्यु, ८ हजार ६५९ काेराेना संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । त्यस्तै ८ हजार ६५९ जनामा संक्रमण पुष्टी भएको छ ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ  भने मृतकको संख्या  ३ हजार ४७५ पुगेको छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । 

नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । निको हुनेको संख्या २ लाख ८९ हजार ७८३ छ ।