मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संचारकर्मी तथा देउडा गायक नरेन्द्र रावलको पानसुपारी सार्वजनिक (भिडियो सहित)

अछाम । अछामका संचारकर्मी तथा देउडा गायक नरेन्द्र रावलको पान सुपारी लोक देउडा गित सार्वजनिक भएको छ । उनको आफ्नै युटुब च्यानल मार्फत आज पानसुपारी बोलको देउडा गित सार्वजनिक भएको हो । रावलको आफ्नै शब्द संगित र स्वरमा सार्वजनिक भएको गितमा अनिता स्वारले स्वरमा साथ दिएकी छन् । बिनोद बाजुरेलीले एरेञ्ज गरेको गितको म्युजिक भिडियोमा…