मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अहिले साढे ३ बजे सम्बोधन गर्न लागेको प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

ओलीले समसामयिक विषय र कोभिड–१९ कमा सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।