मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाख २७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासकाे मत लिने

वैशाख २७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासकाे मत लिने


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते प्रतिनिधिसभा बैठक आह्वान गरेकी छन्। आइतबार सरकारले संसद् अधिवेशन आह्वानको सिफारिस गरेलगत्तै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार वैशाख २७ गते सोमबारका दिउँसो १ बजे बैठक आह्वान गरिएको हो। साेही दिन प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने बताइएको छ।