काठमाडौं – २०७७ सालको एसईई (माध्यमिक शिक्षा परीक्षा) २०७८ जेठ १३ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई जेठ २४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै बोर्डले कक्षा १२ को परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म सञ्चालन गर्ने तालिका स्वीकृत गरेको छ। कक्षा ११ को परीक्षा भने विद्यालयले नै सञ्चालन…