मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आहा रारा गोल्डकप : मेडल ट्रफी बेलायतबाट आउने

पोखरा – आहा रारा गोल्डकपको १९ औं संस्करणमा पनि बेलायतबाट आकर्षक म्यान अफ दी म्याच ट्रफीसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी आउने भएको छ।  १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाइस्कोरर, अनुशासित टोली, उत्कृष्ट…