मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुडानमा ४८ जनाको ह’त्या, ९७ घा’इते

एजेन्सी- सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाले गरेको आक्रमणमा कम्तिमा ४८ जनाको मृ'त्यु भएको छ। सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले दिएको जानकारी अनुसार आक्रमणमा कम्तीमा ९७ जना घा'इते भएका छन्। ‘शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका र'क्तपा'तपूर्ण घ'टनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्याङ्क अनुसार ४८ जना…