काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पनि युवा भएजस्तो लाग्ने गरेको बताएका छन् । मंगलबार राजधानीमा युवा संघको भेलामा उनले यस्तो बताएका हुन् । ओलीले अहिले पनि आफूले १८ घण्टा काम गर्ने गरेको सुनाए । “मैले अलिक अस्ति जुँगा कालो हुँदै गएको छ भनेको थिएँ । किन जुँगा कालो हुँदै गएको भने तपाइँहरुको शुभकामना,…