कहाँ कति खोप भण्डारण क्षमता? काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि कोरोना भाइरस विरुद्वको खोप आइपुगेको छ। गतवर्ष माघ ९ गते नेपालमा चीनको वुहानबाट आएका एक युवामा पहिलोपटक कोरोना भाइरस पुष्टि भएको थियो। त्यसको भोलीपल्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो। त्यसको एक वर्षपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…