मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी लक्षण देखिए हुनसक्छ क्यान्सर, कस्ता खानेकुरा खाने ?

काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणहरूमध्येको एक हो क्यान्सर । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि करिब १० मिलियन मानिसको मृत्यु क्यान्सरका कारण भइरहेको छ । नेपालमा बर्सेनि २० हजारको हाराहारीमा क्यान्सरका नयाँ बिरामी थपिने गरेको ग्लोबोक्यानको तथ्यांक छ । क्यान्सरको समयमा पहिचान र सही उपचार भए लगभग ५० प्रतिशतसम्म क्यान्सरका केसहरूबाट बच्न…