मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

काठमाडौँ । सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको सांसद यादव स्वयंले जनाएका छन् ।  “मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसुलेट गरेर अहिले आराममा छु,” उनले सामासजिक सञ्जालमा उल्लेख गरेका…