"फोटो फिरिममा, कैले मिलन कैले बिछोड माया–पिरिममा" कलाकार तथा सञ्चारकर्मी शिशिर भण्डारीको यो गीत अहिले युट्युब ट्रेन्डिङमा छ। गीत गायक र गायिका दुवैको स्वरमा सार्वजनिक भइसकेको छ। गीतमा गायक प्रताप दास र गायिका रचना रिमालले आवाज दिएका छन्। चार महिनाअघि रचनाको स्वरमा रिलिज भएको गीत युट्युबमा ६१ लाखभन्दा बढीले हेरेका छन्। दुई साताअगाडि प्रतापको स्वरमा…